इ-सेवा ११ औँ वर्षमा प्रवेश

काठमाडौं : क्यासलेस अर्थतन्त्रको परिकल्पना गर्दै एक दशक अगाडि सञ्चालनमा आएको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इ-सेवा’ ११ औँ वर्षमा प्रवेश गरेको छ। सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इ-सेवा एक दशकको अवधिमा मुलुकका हरेक स्थानमा पुग्न सफल भएको छ।  मोबाइल तथा इन्टरनेट...