औषधि लिमिटेडका महाप्रबन्धकले किन दिए राजीनामा? भन्छन् : म दुई वर्षमै थाकेँ :: Pahilopost.com

काठमाडौं : 'सरकारी संस्थामा काम नगर्दा भन्दा काम गर्दा रिस्क हुन्छ। त्यही भएर त सरकारी संस्था उभो लाग्न सक्दैन,' एक महिनाअघि नेपाल औषधि लिमिटेडका महाप्रबन्धक रोवश कुसुम सुवेदीले सुनाएका थिए, 'नेपाल औषधि लिमिटेडले यो प्रगति गर्दा खुशी हुने भन्दा दु:खी हुने धेरै छन्।' उनै रोवश कुसुम सुवेदीले औषधि लिमिटेड छिरेको