पैसाकाे पहुँचमा ‘माननीय’ बन्ने प्रवृत्ति बढ्याे, समानुपातिक प्रणाली हटाउनुपर्छ– सांसद शाही

काठमाडौँ । नेपाली कांग्रेसका नेता दिक्पालकुमार शाही पार्टीमा कुनै योगदान नै नभएका पनि पैसा खर्च गरेकै भरमा उम्मेदवार बन्ने गलत प्रवृत्तिलाई प्रश्रय दिएकाले समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्छ भन्ने मान्यता राख्छन् ।          उनी भन्छन्, “राजनीतिलाई सेवा नभई खरिदबिक्री गर्...