वेदुराम भुषालले छोडे एमाले, स्वतन्त्र सांसदको मान्यता दिन संसद सचिवालयमा निवेदन

काठमाडौं, १३ असार । सत्तारुढ दल नेकपा (एमाले) का नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले आफूलाई स्वतन्त्र सांसदको मान्यता दिन आग्रह गरेका छन् । आज (आईतबार) संसद सचिवालयमा सूचना दर्ता गराउँदै भुषालले यस्तो आग्रह गरेका हुन् । भुषाल पछिल्लो वरिष्ठ नेता माधव कुमार नेपालको पक्षमा उभिएका थिए । एमाले र माओवादीबीचको एकतापछि बनेको नेपाल कम्युनिष्ट […]

सम्बन्धित सामग्री

भारतमा संसद उद्घाटनको विषय सर्वोच्चमा पुग्यो, मोदीविरुद्ध फैसला गर्न अनुरोध

वकिल सीआर जया सुकिनले सर्वोच्चमा मोदीविरुद्ध निवेदन दिएका हुन् । उनका अनुसार संसद उद्घाटनमा राष्ट्रपतिलाई निमन्त्रणा नदिएर लोकसभा सचिवालयले संविधानको उल्लंघन पनि गरेको छ ।

रवि लामिछानेको शपथ रोक्न माग गर्दै संसद सचिवालयमा निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता सम्बन्धी विवाद निरुपण भइनसकेको भन्दै प्रतिनिधिसभा सदस्यका रुपमा उनको शपथ रोक्न मागसहित संसद सचिवालयमा निवेदन दर्ता भएको छ ।समाजवादी केन्द्र नेपालका नेता युवराज सफलले बिहीबार रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्य पदको शपथ नगराउन मागसहित निवेदन दिएका हुन् ।लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । निवेदक सफलले रवि लामिछाने उम्मेदवार बन्दा नै निजले अमेरिकी नागरिकता त्यागेको तर नेपाली नागरिकता पुनर्प्राप

महाअभियोग निष्प्रभावीको माग गर्दै चोलेन्द्रले संसद सचिवालयमा निवेदन दिएका थिए

काठमाडौँ–निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले महाअभियोग निष्प्रभावी भएको जानकारी माग गर्दै संघीय संसद सचिवालयमा निवेदन पेस गरेपछि सचिवालयले निष्प्रभावी भएको पत्र पठाएको छ। राणाले संघीय संसद सचिवालयका महासचिवलाई मंगलबार निवेदन दिँदै संसदको कार्यकाल समाप्त भइसकेको हुँदा महाभियोग निष्प्रभावी भएकोले प्रधानन्यायाधीशको नियमित काम गर्न पाउनुपर्ने उल्लेख गर्दै पत्र पठाएका थिए। उनले नियमित कार्यसम्पादन गर्न सम्बन्धित निकायहरूलाई जानकारी […]

प्रदेश १ को संसद बैठक स्थगित गर्न मार्ग गर्दै एमालेले दियो निवेदन

मोरङ – प्रदेश १ को प्रदेशसभा बैठक स्थगनका लागि नेकपा एमालेले निवेदन दर्ता गराएको छ। मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनु पूर्व एमालेले प्रदेशसभा समक्ष १५ गतेसम्मका लागि बैठक स्थगन गर्न निवेदन दिएको हो । प्रदेशसभा सचिवालयले नेपाली कांग्रेस र एमाले दुवै दलको तर्फबाट निवेदन दर्ता गराएको जानकारी दिएको छ । सभामुख प्रदीप कुमार भण्डारीले […]

कारबाही रोक्न माग गर्दै एमालेका १४ सांसदको निवेदन, संसद सचिवालयले दर्ता नै गरेन

पत्रअनुसार कारबाही गर्न नमिल्ने तर्क गर्दै नेपाल पक्षमा १४ जना सांसदहरुले बुधबार अपराह्न सिंहदरबारस्थित संसद सचिवालयमा महासचिव डा. भरतराज गौतमलाई निवेदन बुझाएका हुन ।

कारबाही रोक्न नेपाल पक्षका १४ सांसदद्वारा संसद सचिवालयमा निवेदन

काठमाडौं : नेकपा एमालेले गरेको कारबाही अवैधानिक भन्दै वरिष्ठ नेता माधव नेपालसहित १४ सांसदले संघीय संसद सचिवालयमा कारबाही रोक्न माग गर्दै निवेदन दिएका छन्। तत्कालीन प्रधानमन्त्री केपी ओलीले गत बैशाख २७ गते विश्वासको मत लिने क्रममा आफूहरुलाई कुनै ह्वीप जारी नगरिएको भन्दै उनीहरुले ह्वीप उल्लंघन गर्‍यो भन्नु कानूनसम्मत नभएको निवेदनमा उल्लेख गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा ह्वीप नलाग्ने भनेर सर्वोच्चले फैसलामा स्पष्ट उल्लेख गरेकाले आफूहरु माथ

पदमुक्त नगर्न माग गर्दै माधव नेपाल समूह संसद सचिवालयमा

नेकपा एमालेका १४ सांसदले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीअनुसार आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएका छन्।

पदमुक्त नगर्न माग गर्दै संसद सचिवालय गए एमालेका १४ सांसद

२ भदौ, काठमाडौं । नेकपा एमालेका १४ सांसदले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीअनुसार आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् । १४ सांसदको संयुक्त पत्र लिएर विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय गएका हुन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउन खोजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ […]