जापानी स्टार होन्डा पारो एफसीमा आवद्ध, यसै महिना नेपाल आउने

काठमाडौं । जापानी स्टार केसुके होन्डा नेपाल आउने भएका छन् । भुटानको पारो फुटबल क्लब (एफसी) मा आवद्ध भएसंगै उनी नेपाल आउने पक्का भएको हो । पारो एफसीले साउन २९ गते नेपालमा एएफसी च्यालेन्ज लिगको प्लेअफ खेल्दै छ । उक्त खेल दशरथ रंगशालामा हुनेछ । पारो एफसीले नेपालको लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबसंग प्रतिस्पर्धा […]