सामसङले हिजो अनप्याक्ड इभेन्ट आयोजना गरेको थियो । उक्त अनप्याक्ड इभेन्टमा सामसङले नयाँ नयाँ प्रडक्ट सार्वजनिक गर्ने गर्दछ ।
कम्पनीले अगस्ट ११ अर्थात हिजो आयोजना गरेको आफ्नो अनप्याक्ड इभेन्टमा चार ओटा डिभाइस सार्वजनिक गरेको छ । इभेन्टबाट कम्पनीले स्मार्टफोन, स्मार्टवाच र ग्यालेक्सी बड सार्वजनिक गरेको छ ।
१. ग्यालेक्सी जेड फोल्ड थ्री
ग्यालेक्सी जेड फोल्ड थ्री...