बालकृष्ण मैनाली राणाकालीन र पञ्चायतकालीन अवस्थालाई छोडेर प्रजातन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दा ३१ वर्ष पूरा भइसकेछ । कुनै पनि देशको लागि ३१ वर्ष भनेको सामान्य अवधि पक्कै होइन । राज्य सञ्चालकहरु यदि इमानदार हुन्थे अथवा जनता र जनताको मतप्रति उत्तरदायी हुन्थे भने ३१ वर्षको अवधिभित्र देशले कसैसँग ऋण र सहयोगको आशा गर्नुपर्ने थिएन । बरु सानोतिनो सहयोग […]