उपसभामुख निर्वाचनमा लुकेको सत्ता स्वार्थ

२९ असार, काठमाडौं । झण्डै तीन वर्षदेखि रिक्त उपसभामुख चयनका लागि बुधबार एकाएक निर्वाचन कार्यक्रम आयो । सभामुख अग्निप्रसाद सापकोटाले ३१ असार ३ बजेका लागि निर्वाचन तोकेपछि संसद सचिवालयले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रम अनुसार भोलि बिहीबार उम्मेदवारी दर्ताको समय तोकिएको छ भने पर्सि ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा निर्वाचन हुनेछ । संसदमा […]