काठमाडौं । मूल्य वृद्धि उकालो लागेर ९ प्रतिशत नजिक पुगेको छ । चालु आर्थिक वर्षको दोस्रो अर्थात् भदौ महिनामा मूल्य वृद्धि अघिल्लो वर्षको यसै अवधिको तुलनामा दोब्बर बढी पुगेर ८ दशमलब ६४ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको हो । अघिल्लो भदौमा मूल्य वृद्धि ३ दशमलब ४९ प्रतिशत रहेको थियो । यही वर्षको साउनमा मूल्यवृद्धि ८ […]