विस्तारका लागि राप्ती राजमार्ग शुक्रबारदेखि २० गते आइतबारसम्म १० दिनका लागि दैनिक नौ घन्टा बन्द गरिएको छ । नियमित गुड्ने गाडीका कारण स्तरवृद्धिको काममा अवरोध सिर्जना भएपछि शुक्रबारदेखि राप्ती राजमार्ग बन्द गरिएको हो ।