५ कात्तिक, बुटवल । लुम्बिनी प्रदेश सरकारले सरकार निकटका सञ्चार माध्यमलाई मात्रै बजेट विनियोजन गरेको भन्दै सञ्चार सम्बद्ध संस्थाहरुले विरोध जनाएका छन् । प्रकाशन तथा प्रसारण समाज र एलायन्स फर कम्युनिटी मिडियाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सरकारले तोक आदेशको भरमा आफू निकटका निजी सञ्चारलाई अनुदान दिने, घर बनाउन र पर्खाल घेर्नेदेखि लिएर उपकरण खरिद गर्नेजस्ता […]