काठमाडौँ- मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गर्ने पूर्वसचिव गजेन्द्र ठाकुरलाई ८ वर्ष एक महिना कैद सजाय तोकिएको छ। विशेष अदालतले उक्त मुद्दामा उनीसहित ४ जनालाई भ्रष्टाचारमा दोषी ठहर गरेको हो।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमवार उनीहरूमाथिको सजाय निर्ध...