भागेर भारत गएका विष्णुमा फर्किएको पढाइको रहर, ७ वर्ष अस्थायी जागिरपछि सरकारी शिक्षक

नेपाली एउटा भनाइ छ, ‘सपना साँचो हुनका लागि सपना देख्न जरूरी छ ।’ यो भनाइ ठ्याक्कै लागुहुन्छ, एक शिक्षक विष्णु प्रसाद पोख्रेलको जीवनमा । एउटा क्षण, जसको कारण उनको जीवन नै फेरियो । अर्घाखाँचीको साविक निगाली (हालको पाणिनी गाउँपालिका– ४) मा जन्मिएका विष्णुप्रसाद पोख्रेलले गाउँकै विद्यालयमा कक्षा १० सम्मको अध्ययन गरे । ग्रामीण भेग र […]