परम्परित संस्कारै भनौँ, ‘नेपालमा बसेर के काम छ र ?’ विद्वत् वर्गले निसङ्कोच भन्ने गर्छन् । एकातिर बाध्यताको पराकाष्ठा पनि हो । शैक्षिक सुधारका लागि भनेर शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, शैक्षिक सरोकारवालाद्वारा अनेकौँ उपाय खोजिन्छन्, रचिन्छन् तर शैक्षणिक समुन्नतिको बाधक पक्ष भनेकै राजनीतिगत बढाबढ प्रतिस्पर्धा रहेछ । विद्यालय निरीक्षक या त प्रअसँग हुने तालमेलदेखि […]