स्मार्ट टेलिकमका मोबाइल नम्बर तीन सातापछि चल्ने नचल्ने अन्योल

काठमाडौं, चैत ८ । लाइसेन्स नवीकरणमा चलखेल गरिरहेको स्मार्ट टेलिकमका लाखौं ग्राहकको मोबाइल नम्बर तीन सातापछि चल्ने नचल्ने अन्योल भएको छ । मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमको लाइसेन्सको म्याद सकिन तीन सातामात्रै बाँकी रहेको र लाइसेन्स नवीकरण गर्न सो कम्पनीले चासो नदेखाएकाले ग्राहकको भविष्य अन्योल भएको हो । स्मार्ट टेलिकमको लाइसेन्सको म्याद वैशाख १ गतेसम्म […]

सम्बन्धित सामग्री

आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गर्न टेलिकमको आग्रह

हालको अवस्थामा मोबाइल नम्बर (सिमकार्ड) कुराकानी गर्ने, सन्देश पठाउने र इन्टरनेट चलाउने सजिलो माध्यमका रुपमा मात्र नरही राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ कारोबार, शेयर कारोबार, नगद लेनदेन तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिहरुमा मोबाइल नम्बरको प्रयोगले जीवनशैली सहज बन्दै गएको छ । यसका साथै मोबाइल नम्बरको माध्यमबाट सम्पूणर् व्यक्तिगत तथ्यांकदेखि...

अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा समस्या आउँछः नेपाल टेलिकम

काठमाडौँ – नेपाल टेलिकमले अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई अनधिकृत व्यक्तिले रकम लिने गरेकाले सचेत रहन आग्रह गरेको छ। सामाजिक सञ्जालको दुरुपयोग भएर अनेक कानुनी झमेला पर्ने भएकाले पनि सचेत हुन टेलिकमले आग्रह गरेको हो। टेलिकमका प्रवक्ता शोभन अधिकारीले आज विज्ञप्ति जारी गरी राष्ट्रिय परिचयपत्र, नागरिक एप, बैंकिङ सेवा तथा […]

उत्तरपुस्तिकामा मोबाइल नम्बर र नाम लेख्ने २१ परीक्षार्थीलाई कारबाही

परीक्षाको उत्तरपुस्तिकामा नाम, रोलनम्बर र सम्पर्क नम्बर राखेर परीक्षकलाई प्रभावित पार्न खोज्ने २१ जना परीक्षार्थीलाई कर्णाली प्रदेश लोक सेवा आयोगले कारबाही गरेको छ । शनीबार एक विज्ञप्ति निकाल्दै आयोगले गत जेठ २१ गते लिएको परीक्षाको उत्तर पुस्तिकामा परीक्षार्थीले आफ्नो मोबाइल नम्बर, भित्रि पृष्टमा नाम रोल नम्बर लेखेको आयोगले जनाएको छ । आयोगको लिखित परीक्षा नतिजा शाखाले विज्ञापन नम्वर ५०३९५०६/ ०७८९७९ इन्जिनियरिङ सेवा, सिभिल समूह, एकीकृत उपसमूह सहायकस्तर पाँचौं तह र सवइन्जिनियर पदको लागि

उत्तर पुस्तिकामा मोबाइल नम्बर लेखेपछि उम्मेदवार हुन नपाउने गरी रोक

काठमाडौँ । कर्णाली प्रदेश लोक सेवा आयोगले गत साउन ७ गते लिएको (अहेव पदको) चौथो तहको परीक्षामा एक जना परीक्षार्थीले उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेको भेटिएको छ। सल्यानको सिद्ध कुमाख गाउँपालिका-२ का नवीन कुमार रेउले उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेका हुन्। मोबाइल नम्बर लेखेर फोन गर्नु भनेपछि प्रदेश लोक सेवाले उनलाई दुई वर्षसम्मका […]

लोकसेवाको उत्तर पुस्तिकामा मोबाइल नम्बर लेखेर फोन गर्नु भनेपछि...

सुर्खेत : कर्णाली प्रदेश लोक सेवा आयोगले गत साउन ७ गते लिएको (अहेव पदको) चौथो तहको परीक्षामा एक जना परीक्षार्थीले उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेको भेटिएको छ।त्यसो गर्नेमा सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ का नवीन कुमार रेउले रहेका छन्। मोबाइल नम्बर लेखेर फोन गर्नु भनेपछि प्रदेश लोक सेवाले उनलाई दुई वर्षसम्मका लागि अयोग्य ठहर गरेको छ।आयोगले जारी गरेको सुचना अनुसार उनको मास्टर आइडी १४०५७ र  रोल नं. ४४६६ रहेको छ।  रेउलेले वस्तुगत र विषयगत दुवै उत्तर पुस्तिका

उत्तर पुस्तिकामा परीक्षार्थीले आफ्नो मोबाइल नम्बर लेखेर फोन गर्नु भनेपछि…

सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगले गत साउन ७ गते लिएको (अहेव पदको) चौथो तहको परीक्षामा एक जना परीक्षार्थीले उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेको भेटिएको छ । त्यसो गर्नेमा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ का नवीन कुमार रेउले रहेका छन् । मोबाइल नम्बर लेखेर फोन गर्नु भनेपछि प्रदेश लोकसेवाले उनलाई दुई वर्षसम्मका लागि अयोग्य ठहर गरेको […] The post उत्तर पुस्तिकामा परीक्षार्थीले आफ्नो मोबाइल नम्बर लेखेर फोन गर्नु भनेपछि… appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

एउटा मोबाइल नम्बर र नागरिकताबाट एकपटक मात्रै लाइसेन्स फारम भर्न मिल्ने

८ असार, काठमाडौं । अब सवारी चालक अनुमति पत्रका लागि एउटा मोबाइल नम्बर र नागरिकता नम्बरबाट एउटा मात्रै आवेदन फारम भर्न सकिने भएको छ । यातायात व्यवस्था विभागले फरक फरक मोबाइल नम्बर प्रयोग गरेर धेरै फारम भरेको पाइएपछि यस्तो नयाँ व्यवस्था गरेको हो । विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन फारम भर्दा नाम, ठेगाना, […]

मोबाइल नम्बर राखेर नेपाल पे इन्स्ट्यान्टबाट अब फन्ड ट्रान्सफर गर्न सकिने

नेपाल पे इन्स्ट्यान्टबाट अब मोबाइल नम्बर राखेर कनेक्ट आईपीएस, मोबाइल बैंकिङ र वालेटमा रकम ट्रान्सफर गर्न सकिने भएको छ ।  नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल पे इन्स्ट्यान्ट फिचर उपलब्ध गराएको हो ।  नेपाल पे इन्स्ट्यान्ट फिचर कनेक्ट आईपीएसबाट प्रयोग गर्न सकिने छ । त्यसका लागि कनेक्ट आईपीएसमा अकाउन्ट हुनुपर्नेछ । अकाउन्ट लगइन...