काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबसंखुवासभाको खादबारीमा जारी मुख्यमन्त्री कप पुरुष भलिबलको फाइनलमा पुगेको छ। प्रतियोगिताको चौथो दिन शुक्रबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सेटमा सहजै हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो। एपिएफले आर्मीलाई २५-१५,२५-१९ र २५-२२ को सोझो सेटमा पराजित गरेको हो। एपिएफका रुपेन्द्र नेपाली प्लेयर अफ दि म्याच घोषित […]
The post आर्मीलाई हराउँदै एपिएफ फाइनलमा first appeared on हाम्रो खेलकुद.
हेटौंडा (हाम्रो खेलकुद) – नेपाल एपिएफ फुटबल क्लब छैटौं बागमती गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मकवानपुरको बागमती–८ स्थित जनता माविको खेल मैदानमा जारी प्रतियोगितामा मंगलबार अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटलबल क्लबलाई १–० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । विदेशी खेलाडी फोडे फोफनाले निर्णायक गोलमा एपिएफ अन्तिम दुईमा पुगेको […]
The post आर्मीलाई हराउँदै एपिएफ बागमती गोल्डकपको फाइनलमा first appeared on हाम्रो खेलकुद.
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै तेस्रो पटक फाइनलमा पुगेको छ । एपिएफले फाइनलमा उपाधिको लागि दोस्रो सेमिफाइनलको विजेता त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब मध्य एकसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । दोस्रो संस्करणको च्याम्पियन एपिएफ तेस्रो पटक फाइनलमा पुगेको हो […]
पोखरा (हाम्रो खेलकुद) – घरेलु टोली गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लब नवौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको खेलमा एपिएफले गण्डकीमाथि ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । एकपक्षीय खेलमा एपिएफले २५–२१, २७–२५ र २५–१५ […]
वालिङ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको फाइनलमा पुगेको छ । वालिङ खेल मैदानमा मंगलबार अर्को विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले हराउँदै उपाधि रक्षा नजिक पुगेको छ । एपिएफ साविक विजेता हो । सावित्रा भण्डारी सम्बाले गरेको गोल खेलको निर्णायक बनेको छ । सावित्राले ५६ औं मिनेटमा […]
चितवन (हाम्रो खेलकुद) – मनाङ एफसीलाई पराजित गर्दै विभागीय नेपाल एपिएफ फुटबल क्लब चितवनमा जारी जारी इसुजु चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । नारायणगढको क्याम्पाचौरमा शुक्रबार पहिलो सेमिफाइनलमा मनाङलाई १–० ले पराजित गर्दै एपिएफ फाइनलमा पुगेको हो । एपिएफलाई जिताउन हरि कार्कीले गरेको गोल नै निर्णायक बन्यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको […]
धनगढी (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल सशस्त्र प्रहरी क्लब एपिएफ धनगढीमा जारी प्रथमराष्ट्रिय मुख्यमन्त्री विवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिता फाइनलमा पुगेको छ । बुधबार पाँचौ दिन धनगढी रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई ३-२ गोल अन्तरले हराउँदै एपिएफ फाइनलमा पुगेको हो । एपिएफलाई फाइनलमा पुर्याउन सरु लिम्बुले दुई गोल […]
पोखरा (हाम्रो खेलकुद) – ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई स्तब्ध पार्दै विभागीय नेपाल एपिएफ फुटबल क्लब २०औं आहा रारा गोल्डकप २०७८ को फाइनलमा प्रवेश गरेको छ । एपिएफले १० खेलाडीमा समेटिएको मछिन्द्रलाई ३–१ ले स्तब्ध पार्दै इतिहासमा दोस्रो पटक आहा राराको फाइनलमा पुग्न सफल भएको थियो । यसअघि एपिएफ २०६४ मा फाइनलमा प्रवेश […]
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर लोकेश बम र आसिफ शेखको उत्कृष्ट ब्याटिङको सहयोगमा नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता फाइनलमा पुगेको छ । एपिएफले दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ४७ रनले हराउँदै फाइनलमा नेपाल पुलिस क्लबसँग भेट पक्का गरेको छ । २ सय ३१ रनको विशाल विजयी लक्ष्य पछ्याएको आर्मीले २० […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब बारामा जारी हरपुर क्रिकेट च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ । एपिएफले पहिलो सेमिफाइनलमा प्रदेश २ लाई १४ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । टस जितेर पहिला ब्याटिङ थालेको एपिएफले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १३ बनायो । एपिएफका युवा अलराउन्डर दीपक बोहराले ३१ बलमा २ […]