भक्तपुर । नेकपा एमालेको नगर अधिवेशनअन्तर्गत चाँगुनारायण नगर कमिटीको अध्यक्षमा रामप्रसाद तिमल्सिना चयन भएका छन् । प्रथम नगर अधिवेशनबाट अध्यक्षमा तिमल्सिना चयन भएका हुन भने उपाध्यक्षमा पत्रकार जयराम बास्तोला चयन भएका छन् । त्यस्तै सचिवमा सुवास ढुंगाना, उपसचिवद्वयमा भागवतराम गेलाल र नारायणी फुयाललगायत ७५ सदस्यीय नगर कमिटी चयन भएको छ । नगर कमिटि चयनका लागि […]
The post नेकपा एमाले नगर अधिवेशनः चाँगुमा तिमल्सिना सर्वसम्मतका नाममा धाँधली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.