टेलिकमकाे गुणस्तर सुधारका कार्ययोजना १५ दिनभित्र पेस गर्न मन्त्रालयलाई निर्देशन

नेपाल टेलिकमको सेवा प्रभावकारी र गुणस्तरीय बनाउने तथा फोरजी सेवा विस्तारसम्बन्धी कार्ययोजना बनाउन प्रतिनिधि सभाको विकास तथा प्रविधि समितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पुनः निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले अबको १५ दिनभित्र कार्ययोजना तयार गरी समितिमा पेश गर्न भनेको छ ।

सम्बन्धित सामग्री

आयोगले माग्यो अर्थसँग रकमान्तर विवरण

काठमाडौं, असोज ८ । निर्वाचन आयोगले मंसिर ४ गतेका लागि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको घोषणा भइसकेको अवस्थामा वार्षिक बजेट तथा कार्यक्रमभन्दा पृथक तरिकाबाट नयाँ योजना तथा कार्यक्रम सञ्चालन भएको पाइएको भन्दै अर्थ मन्त्रालयलाई विवरण पेस गर्न निर्देशन दिएको छ। साउन १९ गते निर्वाचन मिति घोषणा भएयता संसद्बाट स्वीकृत बजेटभन्दा पृथक् हुनेगरी अर्थ मन्त्रालयबाट कुनकुन मन्त्रालय […]

आयोगले माग्यो अर्थ मन्त्रालयसँग रकमान्तर विवरण

काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गतेका लागि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको घोषणा भइसकेको अवस्थामा वार्षिक बजेट तथा कार्यक्रमभन्दा पृथक् तरिकाबाट नयाँ योजना तथा कार्यक्रम सञ्चालन भएको पाइएको भन्दै अर्थ मन्त्रालयलाई विवरण पेस गर्न निर्देशन दिएको छ। साउन १९ गते निर्वाचन मिति घोषणा भएयता संसद्बाट स्वीकृत बजेटभन्दा पृथक् हुनेगरी अर्थ मन्त्रालयबाट कुन-कुन मन्त्रालय र निकायहरूमा […]

बजेट रकमान्तर निकासाबारे जवाफ दिन अर्थ मन्त्रालयलाई आयोगको निर्देशन

निर्वाचन आयोागले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बजेट व्यवस्थाबारे अर्थ मन्त्रालयलाई विवरण पेस गर्न निर्देशन दिएको छ ।

एसपीपीबारे संसदीय समितिले माग्यो सरकारको निर्णय

काठमाडौँ- प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारसँग अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सँग सम्बन्धित कागजपत्र पेस गर्न निर्देशन दिएको छ। शुक्रबार परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायतसँग एसपीपीबारे छलफल गरेपछि समितिले यससँग सम्बन्धित कागजपत्र उपलब्ध गराउन नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई निर्देशन गरेको हो । बैठकले प्रधानमन्त्रीको आसन्न अमेरिका […]

नारायणगढ–बुटवल सडकखण्डमा बढी रूख काट्नेमाथि छानबिन गर्न निर्देशन

काठमाडौँ – नारायणगढ–बुटवल सडकखण्डमा डिपिआरमा उल्लेख गरिएभन्दा बढी रूख काट्न गलत आँकडा पेस गर्ने र काट्न स्वीकृति दिनेमाथि छानबिन गर्न संसदीय समितिले निर्देशन दिएको छ। प्रतिनिधि सभाअन्तर्गत विकास तथा प्रतिनिधि समितिको शुक्रबारको बैठकले नारायणगढ–बुटवल सडकखण्डका दुवै प्याकेजमा डिपिआरमा उल्लेख गरिएभन्दा बढी रूख काट्नेमाथि छानबिन गरी प्रतिवेदन पेस गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको […]

”एसईई खारेज गर्ने निर्देशन गलत”

काठमाडौं, माघ ४ । राष्ट्रिय परीक्षा बोर्डले संसद्को शिक्षा र स्वास्थ्य समितिले एसईई खारेज गर्न दिएको निर्देशन गलत भएको निश्कर्षसहित मन्त्रालयलाई पत्र पठाएको छ । मन्त्रालयले परीक्षासम्बन्धी राय पेस गर्न बोर्डलाई पत्र पठाएपछि केही दिनअघि बसेको बोर्ड पदाधिकारीको बैठकले शिक्षा ऐनमा उल्लेख भएको विषयलाई हचुवाको भरमा खारेज गर भन्नु गलत भएको निष्कर्षसहित पत्र पठाएको हो […]

नेपाल टेलिकमको इन्टरनेट सेवा कार्ययोजना ३० दिनभित्र पेस गर्न निर्देशन

पुस १९, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत विकास तथा प्रविधि समितिले नेपाल टेलिकमको इन्टरनेट सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र पेस गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमवार बसेको बैठकले टेलिकमको इन्टरनेट सेवा प्रवाहमा गुनासो आएकोले टेलिकमको इन्टरनेट सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र समितिमा पेस गर्न निर्देशन दिएको हो । समितिले आगामी आयोजना जनताले अपेक्षा गरे अनुरुप बनाउन पनि टेलिकमलाई भनेको छ ।  समितिले नेपाल टेलिकमले अघिल्लो आर्थिक वर्षमा सबै स्थानीय तहमा फोर जी सेवा विस्तार गरिसक्ने कार्ययोजना समितिमा पेस गरेको उल्लेख गर्दै बाँकी रहेका ४३ ओटा स्थानीय तहमा कहिलेसम्म सेवा पुर्‍याउने हो त्यसको कार्ययोजना पनि सात दिनभित्र पेस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई भनेको छ । बैठकमा सहभागीहरुले अझै पनि मुलकका कतिपय स्थानीय तहमा फोन नलाग्ने अवस्था रहेको भन्दै नेपाल टेलिकमको सेवाको विस्तार र गुणस्तरीयता वृद्धि गर्नुपर्नेमा जोड  दिएका थिए ।

नागरिकले अनुभूत गर्ने किसिमको विकासका आयोजना अघि बढाउन निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले दिएका निर्देशनअनुसार बनाउनुपर्ने विधेयक तत्काल संसदमा पेस गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।बिहीबार सिंहदरबारमा भएको समितिको बैठकले समितिले विभिन्न मितिमा दिएको निर्देशनअनुसार बनाउनु पर्ने विधेयक प्रतिनिधिसभाको बैठकमा पेस गर्न निर्देशन दिएको हो । बैठकमा समितिकी सभापति कल्याणीकुमारी खड्काले सरकारी निकायले बजेट निकासा गरी आ–आफ्नो भवन निर्माण गर्दा […]

प्रधानमन्त्री कार्यालयको निर्देशन

आयल निगमले पेट्रोलियम पदार्थ भण्डारण गर्न खरिद गरेको जग्गा अनियमितताबारे छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।