काठमाडौं (नेस) । खल्ती डिजिटल वालेट ‘खल्ती लेख–स्टार’ को खोजीमा हिँडेको छ । जसअन्तर्गत ३ जनाले ५० हजार, २५ हजार र १५ हजार जित्न सक्नेछन् । ‘खल्ती लेख–स्टार’ बन्न जो कोहिले खल्ती शब्दको अर्थ (वालेट र पकेट) खुल्ने गरी नेपाली भाषामा विभिन्न लेख रचना गरी पोस्ट गरी ‘खल्ती’ लाई पठाउनुपर्नेछ । इच्छुक व्यक्तिले आफ्नो कला […]