साउन १ देखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी

काठमाडौं । पछिल्लो समय थप गरिएको निषेधाज्ञा सकिनै लाग्दा साउनदेखि लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइने तयारी गरिएको छ । काठमाडौं उपत्यकाका तीन प्रशासन कार्यालयले यस्तो तयारी थालेका हुन् । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार लामो दूरीका सार्वजनिक सवारी सञ्चालन गर्न दिनेबारे छलफल गरिने बताए...