ओलीको आश्वासन : एमाले सरकार बनेपछि वृद्धभत्ता पाँच हजार
एमाले अध्यक्ष केपी ओलीले निर्वाचनपछि वृद्धभत्ता पाँच हजार पु¥याउने आश्वासन दिएका छन् । झापाको दमकमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले नेतृत्वको सरकार बनेपछि वृद्धाभत्ता बढाएर पाँच हजार पु¥याउने आश्वासन दिएका...
काठमाडौं । नेकपा एमाले उपमहासचिव तथा लमजुङका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले चुनावपछि एमाले सरकार बन्नासाथ वृद्धभत्ता ५ हजार बनाउने आश्वासन दिएका छन् । शुक्रबार बेंसीशहर नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको काम गर्न एमालेलाई एकल बहुमत दिन आग्रह गरे । उनले भने, ‘जनताको काम गर्न एकल बहुमत चाहिनेरहेछ । हाम्रो सरकार बन्नासाथ वृद्धभत्ता ५ […]
एमाले अध्यक्ष केपी ओलीले निर्वाचनपछि वृद्धभत्ता पाँच हजार पुर्याउने आश्वासन दिएका छन् । झापाको दमकमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले नेतृत्वको सरकार बनेपछि वृद्धाभत्ता बढाएर पाँच हजार पुर्याउने आश्वासन...