सरकारको घोषणा- आगामी वर्ष सरकारी कार्यालयका लागि सवारीसाधन नकिन्ने

सरकारले आगामी वर्ष सरकारी कार्यालयका लागि सवारीसाधन खरिद नगर्ने भएको छ ।