पूर्वराजा जुम्ला जाँदै, खलंगामा नागरिक अभिनन्दन गरिने (भिडिओ)

पूर्वराजा ज्ञानेन्द्र शाह आउँदो चैत २४ गते जुम्ला जाने भएका छन् । जुम्लाको सदरमुकाम खलंगामा उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

सम्बन्धित सामग्री

पूर्व राजा ज्ञानेन्द्र शाह जुम्लामा हुने अभिनन्दन कार्यक्रममा सहभागी हुँदै

सुर्खेत । पूर्व राजा ज्ञानेन्द्र शाह जुम्लाको खलङ्गामा हुने अभिनन्दन कार्यक्रम सहभागी हुने भएका छन् । यही १७ गते आइतबार जुम्लाको टुँडिखेलमा मूल समारोह समितिले आयोजना गरेको अभिनन्दन कार्यक्रममा पूर्वराजा शाह सहभागी हुने प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले जानकारी दिएका हुन् । साथै, जुम्ला खलङ्गा बजारमा रहेको चन्दननाथ र भैरवनाथको दर्सन पछि नागरिक अभिनन्दन कार्यक्रम हुने […]