कर्णाली प्रदेशमा समानुपातिकको अन्तिम परिणाम घोषण नहुँदै सरकार गठनका विषयमा शीर्ष नेताहरुलाई भेटनेको लर्को लाग्न थालेको छ । प्रदेश सरकार गठनका लागि प्रदेश समितिले गरेको निर्णय केन्द्रले नमान्ने भएकाले केन्द्रमा गएर आफ्नो पक्षमा लबिङ सुरु भएको छ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले कर्णालीमा सरकार बनाउने छन् । कर्णाली प्रदेशसभाका समानुपातिक […]