उद्योग–व्यवसाय पुनरुत्थान गर्ने बजेटको आशा

सरकार कामचलाउ र संविधानअनुसार संसद् पनि नरहेकाले जेठ १५ नै बजेट ल्याउने बाध्यता नभए पनि सरकारले जेठ १५ गते नै ल्याउन तयारी गरेको बजेटमा निजी क्षेत्रले राहतको आशा गरेको छ ।कोभिड–१९ का कारण थलिएको निजी क्षेत्रले राहत महसुस गर्ने बजेटको अपेक्षा गर्दै सरकारले जसरी बजेट ल्याए पनि निजी क्षेत्रलाई राहत तथा व्यापार व्यवसायलाई पुनरुत्थान हुने […]