श्रीमती मारेर जलाउने ७ वर्ष पछि पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले श्रीमतीलाई आगो लगाएर मार्ने अभियुक्त ७ वर्ष पछि पक्राउ गर्न सफल भएको छ ।प्रहरीले भारतको सिद्धार्थनगर जिल्ला, नौगड ग्रामको धन्सा बस्ने जयराम चमारको छोरा मुलयाम भन्ने सिकन्दर चमारलाई मङ्गलबार राती पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीको कमाण्डमा खटिएको टोलीले चमारलाई पक्राउ गरेको […] The post श्रीमती मारेर जलाउने ७ वर्ष पछि पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.