पहिलोपोस्ट विशेष : संविधानसभा २००७ देखि २०७२ सम्म टाइमलाइन

अन्तत: नेपालले संविधानसभाबाट संविधान बनाउन सफल भएको छ। २००७ सालदेखि सुरु भएको संविधानसभाको बहसले झण्डै ६५ वर्षपछि मूर्त रुप लिन सफल भयो। जनक्रान्तिको माग पुरा गर्न २००७ सालमा राजा त्रिभुवनले सम्बोधनमा विधानसभाबाट संविधान बनाउने घोषणा गरेका थिए। त्यसपछि सुरु भयो स्मझौताको राजनीति र हरायो संविधानसभाको कुरा। कहिले उठ्दै र कहिले