गठबन्धनको बैठकपछि रास्वपाले मन्त्रीकाे नाम टुंगो लगाउने

राष्ट्रिय स्वतन्त्र पार्टीले सत्ता गठबन्धनको बैठकपछि मन्त्रीको नाम टुंगो लगाउने भएको छ ।

सम्बन्धित सामग्री

नयाँ गठबन्धनको बैठक दिउँसो ३ बजेलाई तय, मन्त्रालयको भागबण्डा आजै टुँगो लगाउने

काठमाडौं, २१ फागुन । एमाले–माओवादी केन्द्रसहितको नयाँ बनेको गठबन्धनको बैठक दिउँसो ३ बजे बस्ने भएको छ । मन्त्रालयको भागबण्डा टुँगो लगाउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाएका हुन् । प्रधानमन्त्री दाहालले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । त्यसको लागि उनले भर्खरै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर नयाँ राजनीतिक परिस्थितिबारे जानकारी गराएका छन् ।

सत्ता गठबन्धनको बैठक सुरु, केहीबेरमा मन्त्रालय भागबण्डा टुँगो लगाउने

काठमाडौं, ११ पुष । नयाँ बानेश्वरस्थित् संसद् भवनमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । आजको बैठकमा दलहरुबीच मन्‍त्रालय बाँडफाँडका विषयमा सहमति हुने जनाईएको छ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालको शपथ आज अपरान्ह ४ बजे हुँदैछ । प्रधानमन्त्री दाहालले आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् । त्यसको लागि सत्ता गठबन्धनका नेताहरुसँग छलफल गरेका […]

सत्ता गठबन्धनको बैठक जारी

१० पुस, काठमाडौं । शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी यही बैठकले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लगाउने नेताहरुले बताएका छन् । बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति […]

गठबन्धनको बैठक अनिर्णित, आज फेरि बस्ने

काठमाडौं : सिट बाँडफाँटको टुंगो लगाउन भन्दै गएराति अबेरसम्म बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै ४ घण्टा बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकी टुंगिएको हो। बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटमा आफ्नो पार्टीलाई चेपुवामा पारिएको बताएपछि अन्तिम टुंगो लगाउने भनिएको बैठक निष्कर्षमा पुग्न सकेन। प्रतिनिधिसभामा जसपालाई १२ सिट जति दिने गरी कुरा मिलाउने गठबन्धनको तयारी रहे पनि जसपा अध्य

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं । पाँच दलीय गठबन्धनको बैठक सिट बाँडफाँटका लागि आज मंगलबार पनि बस्दै छ । सोमबार बसेको बैठक पनि निष्कर्षविहीन बनेपछि मंगलबार पुनः बैठक बस्न लागेको हो । मंगलबार बिहान सुरूमा आन्तरिक बैठक बसेर बिहान ११ बजे फेरि पाँचै दलका शीर्ष नेताहरूबीच बैठक बस्नेछ । मंगलबारको बैठकबाट अन्तिम टुंगो लगाउने तयारी दलहरूको छ । सिट […]

सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकियो

काठमाडौँ – आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडबारे टुंगो लगाउन बसेको सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ। कार्यदल र शिर्ष नेताहरुबीच सो विषयमा टुंगो लगाउने गरी मंगलबार (आज) अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक पनि बिनासहमति टुंगिएको हो। कार्य दलका संयोजक कृष्णप्रसाद सिटौला अनुपस्थित भएपछि केहीबेर छलफल गरेर बैठक भोलि अपराह्न पाँच बजे बस्ने […]

सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो, बुधबार सिट बाँडफाँटको टुंगो लगाउने

काठमाडौं । सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार गठबन्धनका शीर्ष नेताहरू र कार्यदलका सदस्यहरूको संयुक्त बैठक बसेको थियो । तर बैठक कुनै निष्कर्षमा पुग्न नसकेको नेताहरुले बताएका छन् । आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दल सिट बाँडफाँटबारे दुई सातादेखि छलफलमा छन् । तर, अहिलेसम्म टुंगो लागेको […]

महानगर र उपमहानगरको उम्मेदवार टुङ्ग्याउन गठबन्धनको बैठक

काठमाण्डाै - महानगरपालिका र उपमहानरपालिकाको उम्मेदवार टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ । सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । आज बेलुकीसम्म ६ महानगर र ११ उपमहानगरपालिकाको बाँडफाँट टुङ्गो लगाउने गठबन्धनका नेताहरुले दाबी गरेका छन् । तर गठबन्धनका पाँचवटै दलले आआफ्ना दाबी छोडेका छैनन् । सत्ता गठबन्धनमा सहभागी दलहरुले महानगर र उपमहानगरपालिकामा आ–आफ्नो दाबी गरेका छन् । नेपाली कांग्रेसले...

राष्ट्रिय सभा चुनावमा साझा उम्मेदवार तय गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं :  सत्तारुढ गठबन्धनको बैठक बस्दै छ।  आज विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी जनाएको छ।  बैठकले राष्ट्रियसभाको १९ सीटका लागि साझा उम्मेदवार टुंगो लगाउने बताइएको छ। राष्ट्रियसभामा एमालेबाट ८, कांग्रेसबाट ३, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट ४–४ स्थान रिक्त हुँदैछ।कांग्रेसले आफ्नो ३ सहित थप ४ गरी ७ सीटमा भाग खोजेको छ। माओवादी र एकीकृत समाजवादीलाई उनीहरुको रिक्त रहेको ४ ४ सीट दिएर थप एक&ndas

मन्त्रीको भागबण्डा मिलाउन गठबन्धनको बैठक जारी

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल हुने जनाईएको छ। गठबन्धनको बैठकले कुन कुन मन्त्रालय कसले पाउने भन्ने सम्बन्धमा टुङ्गो लगाउने बताइएको छ। गठबन्धनमा कुरा मिलेपछि पार्टीमा आन्तरिक छलफलपछि मन्त्री चयन गर्ने दलहरुको तयारी छ। बिहीबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने गठबन्धनको तयारी छ।