अमेरिकाले थप ५० करोड डोज फाइजर खोप गरिव देशलाई अनुदान दिने

अमेरिकाले विश्वभरका कम आय भएका देशहरूलाई थप ५० करोड अर्थात् ५ सय मिलियन डोज कोरोनाबिरुद्धको फाइजर खोप अनुदान दिने भएको छ । फाइजरले अमेरिकी सरकारलाई ५० करोड डोज भ्याक्सिन उपलब्ध गराउने छ भने अमेरिकाले गरिव देशहरुलाई सहायता स्वरुप उपलब्ध गराउने भएको छ । बुधबार कम्पनी र अमेरिकी सरकारबीच  थप डोजबारे सहमति भएको हो । जस […]

सम्बन्धित सामग्री

नेपाल आइपुग्यो अमेरिकाबाट साढे ७ लाख डोज फाइजर खोप, अहिलेसम्म ३१ लाख डोज

नेपाली जनताहरूको लागि अमेरिकी सरकारद्वारा सहयोगस्वरूप उपलब्ध गराइएको ७ लाख ६६ हजार ३ सय ५० डोज कोरोनाबिरुद्धको फाइजर खोप आज नेपाल आइपुगेको छ । र अरू थप डोज खोप पनि आउने क्रममा रहेको अमेरिकी दूतावास काठमाडौंले जनाएको छ। अहिलेसम्मा अमेरिकी सरकारले विश्वका झन्डै ११० भन्दा बढी देशहरूलाई ५० करोड डोजभन्दा बढी कोभीड १९ बिरुद्धको खोप […]

अमेरिकाले विकासशील देशहरुलाई थप ५० करोड डोज फाइजर खोप दिने

काठमाडौँ । अमेरिकाले विकासशील देशहरुलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप थप ५० करोड डोज दिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी वर्ष २०२२ भित्र उक्त खोपको मात्रा प्रदान गर्ने घोषणा गरेका हुन्। संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा कोभिड–१९ सम्बन्धी साइडलाइन सम्मेलनलाई सम्बोधन गर्दै उनले खोपको पहुँच विस्तारका लागि सहयोग दिने घोषणा गरेका हुन् । अमेरिकाले […]

अमेरिकाले विकासोन्मुख देशलाई थप ५० करोड डोज खोप दिने

बीबीसी । अमेरिकाले विकासाेन्मुख मुलुकलाई थप ५०० मिलियन (५० करोड) डोज फाइजर खोप दिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राष्ट्रसंघको महासभाको साइडलाइन कोभिड–१९ सम्मेलनमा सो प्रतिबद्धता गरेको अमेरिकी अधिकारीले बताएका छन् । योसँगै अमेरिकाले बाँड्नका लागि प्रतिबद्धता जनाएको खोपको कुल परिमाण एक अर्बभन्दा बढी पुग्नेछ । अमेरिकाले यसअघि नै...