नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न राष्ट्र बैंकको अनुमति

नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई युनाइटेड फाइनान्स प्राप्ति गर्नका लागि स्वीकृति प्रदान गरेको छ । नबिल बैंकले युनाइेटड फाइनान्सलाई १ः०.३५ प्रतिशत स्वाप रेसियोमा प्राप्त गर्नका लागि सम्झौता गरिसकेको छ । केन्द्रीय बैंकको स्वीकृतिपछि बैंकले प्राप्तिको बाँकी प्रक्रिया चाँडै नै पूरा गर्ने बैंकले जनाएको छ ।