कुमारी बिक/बराहक्षेत्र नगरपालिका–५, सुनसरी ।
परिवारले चाहेका कुरा पूरा हुन भन्ने सबैको सपना हुन्छ । मेरो पनि त्यस्तै चाहना थियो । कमाएर घर बनाउने, छोरालाई राम्रो स्कूलमा पढाउने सोचेको थिएँ । त्यही चाहना पूरा गर्न २०६३ फागुन २४ गते साउदी अरब हिँडे ।
मलाई साउदी पठाउने एजेन्ट डिल्लीराम लिम्बू गाउँले थिए ...