चीनसँग सुरक्षा सम्झौता गरेपछि सोलोमन आइल्यान्डका प्रधानमन्त्रीलाई अमेरिकी चेतावनी

एजेन्सी, १० वैशाख । अमेरिकाले सोलोमन आइल्यान्डका प्रधानमन्त्री मिनासे सोगाभेरेलाई चेतावनी दिएको छ । चीनसँग सुरक्षा सम्झौता गरेपछि त्यसको गम्भीर जवाफ दिने भन्दै अमेरिकाले चेतावनी दिएको हो । अमेरिकाले सुरक्षा सम्झौताबारे गम्भीर चासो भएको समेत जनाएको छ । चीन र सोलोमन आइल्यान्ड बीच सुरक्षा सम्झौता भएको छ । यसले चीनको नौसैनिक आधार सोलोमन आइल्यान्डमा खडा […]