१५ वर्षदेखि कराते सिकाइरहेका स्वयंसेवी प्रशिक्षक

'धनी र सुखसयलमा हुर्केका परिवारका सन्तान यसरी गेम खेल्न आउँदैनन्,' प्रशिक्षक बस्नेतले भने, 'यहाँ आउने गरिबका छोराछोरी हुन्। उनीहरूसँग पैसा हुँदैन। त्यसैले म माग्दिनँ।'