ओलीजीलाई खुल्ला कविताः

ओलीको अनगिन्ति तुक्का र वोली तिमी आएको थियौ कुन पृष्ठभूमि खोली सवैले देखेका छन तिम्रा तुम्वी र झोली   भन्थ्यौ हिजो भारतलाई विस्तारवाद विपक्षी नेतालाई चाकरी वाद कहाँ रह्योर तिम्रो राष्ट्रवाद ? तिमीलेपो देखायौ महाराष्ट्र घात   हिजो कैयौं देशका राष्ट्रप्रमुख सरकार प्रमुख राजधानी धाउथे तिम्रो छेपारे, चम्चे स्वरुप नवुझी मोदी कसरी जनकपुर आउथे ?…