‘बालेनको साथमा छौं’ : सार्वजनिक प्रयोगका लागि खुल्न थाले होटल-रेस्टुरेन्टका शौचालय

२३ जेठ, काठमाडौं । राजधानी सहरको दुःख, दिसा-पिसाब गर्नका लागि शौचालयको अभाव छ । एकाध ठाउँमा शौचालय त छ, तर भद्रगोल अवस्थामा । न सरसफाइ छ, न सुरक्षा नै, सफा पानी छैन । ढोकाको चुकुल छैन । सर्वत्र दिसा-पिसाबको दुर्गन्ध फैलिएको छ । त्यसैले किनमेल वा काम विशेषले सहर परिक्रमा गर्नेहरुलाई दिसा-पिसाबको तनाव हुन्छ । […]