भवन निर्माण अनियमितता मुद्दामा विद्यासुन्दर र प्रशासकीय अधिकृत ज्ञवाली कसरी जोगिए?

काठमाडौँः काठमाडौँ महानगरपालिकाको कार्यालय भवन निर्माणको ठेक्कामा भष्ट्राचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। अख्तियारले भवन निर्माणका लागि निकालेको बोलपत्रको मूल्याङ्कन प्रतिवेदन गलत बनाएर योग्यता नै नपुगेको कम्पनीलाई दिएको भन्दै मुद्दा दायर गरेको हो। महानगरपालिकाका निर्देशक भैरवबहादुर बोगटी, खरिद इकाई प्रमुख बखतबहादुर साउद, उपनिर्देशक सुमन…