पाँचखाल नगरपालिकामा अनियमित भत्ता १ करोड १५ लाख, अनुदान र सामग्री खरिदमा पनि अनियमितता

काभ्रे । पाँचखाल नगरपालिकामा तलबबाहेक कर्मचारी र जनप्रतिनिधिहरूले एक वर्षको अवधिमा अनियमित तरिकाबाट बैठक र अनुगमन भत्ता शीर्षकमा लिएको १ करोड १५ लाख ६३ हजार ३ सय ७५ रुपियाँ भत्ता सम्बन्धित व्यक्तिबाट असुल गर्न महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षणमार्फत नगर कार्यपालिकालाई निर्देशन दिएको छ । बैठक र अनुगमन भत्ताका अलावा कर्मचारी र जनप्रतिनिधिहरूले राज्यले तोकेको […]