भन्सार विभागका महानिर्देशकसहित ४४ जना सहसचिवको सरुवा

मन्त्रिपरिषद्ले भन्सार विभागको महानिर्देशकसहित ४४ जना सहसचिवको सरुवा गरेको छ । फाजिलमा रहेका कतिपय सहचिवहरूलाई दरबन्दीमा पठाएको छ भने कतिपयलाई फाजिलबाट अतिरिक्त समूहमा राखेको छ ।