ललितपुरलाई डेंगु महामारी क्षेत्र घोषणा गर्ने तयारी‚ भेटिए १४ सय बिरामी

काठमाडौं : पछिल्लो समय ललितपुरमा तीव्र गतिमा डेंगु संक्रमण फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाकाको विवरणअनुसार बिहीबारसम्म ललितपुरमा १४ सय जनामा डेंगु संक्रमण देखिएको छ।महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार हाल नेपालमा ७२ जिल्लामा डेंगु संक्रमण फैलिएको भए पनि ललितपुर जिल्लामा सबैभन्दा धेरै रहेका छन्।‘पछिल्लो समय ललितपुरमा डेंगु तीव्र गतिमा फैलिरहेको छ‚ स्थानीय तहहरूले संक्रमण