डिफेन्डिङ च्याम्पियन ह्वाइट हाउसलाई पराजित गर्दै विद्या भूषण एलपीएलको फाइनलमा

१३ फागुन, धनगढी । डिफेन्डिङ च्याम्पियन हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौँलाई पराजित गर्दै विद्या भूषण पब्लिक स्कुल गेटा धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को फाइनलमा प्रवेश गरेको छ । धनगढीस्थित प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा विद्या भूषणले ह्वाइट हाउस माथि ६ विकेटको रोमाञ्चक जित दर्ता गरेको हो । टस […]