काठमाडौं । सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन भन्दै दिएको आदेशको स्वागतस्वरूप दीप प्रज्वलन गरिएको छ । टाँगिया सेवा समाज काठमाडौं सम्पर्क मञ्चको अगुवाइमा दीप प्रज्वलन गरिएको हो ।
शनिबार काठमाडौंमा सर्वोच्चको पछिल्लो आदेश स्वागतयोग्य रहेको भन्दै दीप प्रज्वलन गरियो । कार्यक्रममा बोल्दै नेपाल पर्यावरण संरक्षण तथा सम्वर्द्धन संघका अध्यक्ष सुदर्शन...