काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशको प्रथम अधिवेशन सुरु भएको छ। भैरहवामा रहेको महेन्द्र सभागृहमा विहान ११ बजदेखि मतदान सुरुभएको छ। नेपाली कांग्रेसका केन्दिय सदस्य तथा नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले पहिलो मतदान गरेका छन् । गृहमन्त्री रहेका खाणले ११ बजेर १ मिनेटको समयमा मतदान गरेका हुन् । लामो समयसम्म […]