म्यानचेष्टर युनाइटेड कीर्तिमानी २०औँ पटक एफए कपक फुटबलको फाइनलमा पुगेको छ। युनाइटेडले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै लण्डन क्लब टोटनहमलाई २-१ ले पराजित गर्यो। यसअघि लण्डन क्लब आर्सनलले पनि २० पटक फाइनल खेलेको थियो।
डेले अलीले ११औँ मिनेटमा गोल गर्दै टोटनहमाई पहिले अग्रता दिलाए थिए। तर एलेक्स