शेखर-गगन समूहले बोलायो छुट्टै भेला

काठमाडौँ – नेपाली कांग्रेसको शेखर-गगन समूहले आज छुट्टै भेला बोलाएको छ। कांग्रेसले निकटको सत्ता गुमाएपछि इतरसमूहले भेला बोलाएको हो । भेलामा चुनावी समिक्षा गर्नुका साथै नयाँ सत्ता समिकरणबारे छलफल हुनेछ। साथै पार्टीको आगामी केन्द्रीय समितिमा प्रस्तुत गर्ने एजेण्डा तय गर्ने तयारी भएको बुझिएको छ । कार्यसमिति बैठक पुस २८ गते बस्ने तय भएको छ । […]