काठमाडौं : फिल्म ‘भृकुटी’ बन्ने घोषणा भएको छ। चिनियाँ र नेपाली निर्माताको सहकार्यमा बन्ने फिल्मको निर्माणका लागि सम्झौता भइसकेको छ।
चीनमा आयोजित ‘बेइजिङ अन्तर्राष्ट्रिय डान्स फिल्म फेस्टिभल २०२२’मा फिल्म बनाउने घोषणा गरिएको निर्देशक सुवर्ण थापाले बताए। नेपालको तर्फबाट केशव बहादुर कुँवर र बेइजिङ औलिन कल्चर मिडिया कम्पनीका महाप्रबन्धक सियाङ युबिच फिल्म…