प्रचण्ड नीतिः जनार्दन र वर्षमानलाई साईजमा राख्न विप्लवलाई महासचिवको प्रस्ताव

काठमाडौं, १९ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच एकताको तयारीबारे अहिले राजनीतिक वृत्तमा चर्चा चुलिएको छ । माओवादीका केही नेताहरु लामो समयदेखि वाम एकताको प्रयासमा पनि छन् । सकेसम्म एकता, एकता सम्भव नरहेको खण्डमा मोर्चा बनाएर सहकार्य गर्ने नीतिमा माओवादी अगाडि बढेको छ । तत्कालीन […]