प्रयोगशाला र हेल्थ डेस्कले प्रमाणित गरेका श्रमिक कोरिया जान पाएनन्

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने श्रमिकका लागि नेपाल सरकारअन्तर्गतको प्रयोगशालाको रिपोर्ट अमान्य भएपछि कोरिया जान तयार रहेका युवा रोकिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको हेल्थ डेस्कले रिपोर्ट प्रमाणित गरे पनि अध्यागमन कार्यालयले रोक लगाएपछि श्रमिक विदेश जान नपाएका हुन् ।सरकारले मान्यता दिएको कीर्तिपुर नगरपालिकास्थित त्रिभुवन विश्वविद्यालय वायोटेक कोरोना […]