काभ्रे । नेपाली सेना कालीजंग गण धुलिखेलले पहिलो पटक जिल्लाका १३ वटै पालिकाका १ सय ३५ वडामा विपद् सम्बन्धी कार्य गर्ने गरी तोकिएका सम्पर्क ब्यक्तिहरुका लागि विपद् द्रुत प्रतिकार्य सम्बन्धी चार दिने प्रशिक्षण धुलिखेल नगरपालिकाको सहयोगमा धुलिखेल नगरपालिकाको सभा हलमा सुरु गरेको छ । तालिमको शुभारम्भ धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले गर्नु भएको थियो । […]