प्रसंग नेपाली राजनीति / लोकतन्त्रको नियतिको हो । बुद्धको देश, सगरमाथाको देश, वीर गोर्खालीको देश, कहिल्यै कसैको गुलाम नभएको देश भन्नमा गर्व गर्छौँ हामी । प्रकृतिक दृष्टिले दुनियाँमा हाम्रोजस्तो सुन्दर देश कमै छन् । तैपनि यस देशमा लोकतन्त्र र राजनीतिक स्थिरता किन हुन सकेन ? सात साल यता कुनै सरकार...