काठमाडौं : महालक्ष्मी विकास बैंक विराटनगर शाखाले 'यौनजन्य हिंसा : कारण, रोकथाम र नागरिकको भूमिका' विषयमा निबन्ध लेख्ने तीन जनालाई पुरस्कार दिएको छ। ६३औँ प्रहरी दिवसको अवसरमा विराटनगरमा यस विषयमा निबन्ध प्रतियोगित गरिएकामा उत्कृष्टलाई महालक्ष्मी विकास बैंकको तर्फबाट पुरस्कार दिइएको हो।
बैंकले आफ्नो व्या...